बुधबार शेयर बजार के होला ?
काठमाण्डौ । यो साताको शेयर कारोबार भएका दुवै दिन आइतबार र मंगलबार नै सकारात्मक देखियो । पहिलो दिन गत आइतबार नेप्से परिसूचक ३१.६२ अंकको वृद्धिका साथ ५.४५ अर्ब रुपैयाँ कारोबार सम्पन्न भयो । सोमबार सार्वजनिक बिदा भई हिजो मंगलबार खुलेको बजारमा नेप्से ५४.५४ अंकले वृद्धि भई ८.०२ अर्ब रुपैयाँ शेयर कारोबार भयो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका...